बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

घुमाउरो बाटोबाट संसदीय क्षेत्र विकास कार्यक्रम ब्युँताउँदै सुदूरपश्चिम सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले घुमाउरो ढंगले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई ब्युँताउन लागेको छ । सर्वोच्च अदालतको आदेश विपरीत प्रदेश सरकारले घुमाउरो बाटोबाट प्रतिसांसदलाई २ करोडदेखि ४ करोडका योजना...