बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिमका ४० प्रतिशत महिला घरायसी काममै सिमित

धनगढी । सुदूरपश्चिम प्रदेशका ४० प्रतिशत महिला अझै श्रम बजार बाहिर अर्थात्  घरायसी काममै सिमित रहेको एक तथ्याङ्क सार्वजनिक भएको छ । धनगढीमा आयोजित सञ्चारमाध्यमसँगको अन्तरक्रिया कार्यक्रममा प्रदेशमा ठूलो सङ्ख्यामा...