शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थलहरूलाई लक्षित गरी इरानविरुद्ध लगातार सातौं रातसम्म हवाई आक्रमण गरेको दाबी गरेको छ । सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले...