इरान–इजरायल युद्ध
इरानी आक्रमणबाट ठुलो क्षति नभएको अमेरिकी सेनाको दाबी
आइतबार, १७ फागुन २०८२, ०० : २२
सारांश
- अमेरिकी सेन्ट्रल कमान्डले इरानका ड्रोन र मिसाइल आक्रमण निस्तेज पारेको जनाएको छ।
- आक्रमणबाट कुनै अमेरिकी सैनिक हताहत भएनन् र सैन्य पूर्वाधारमा सामान्य क्षति मात्र भयो।
- सेन्टकमका अनुसार, अमेरिकी सैन्य अड्डामा भएको क्षति न्यून रहेको र सञ्चालनमा असर परेको छैन।
काठमाडौँ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले सयौँको सङ्ख्यामा आएका इरानी ड्रोन तथा मिसाइल आक्रमणलाई सफलतापूर्वक निस्तेज पारेको बताएको छ । उक्त आक्रमणबाट आफ्ना कुनै पनि सैनिक हताहत नभएको र सैन्य पूर्वाधारमा सामान्य क्षति मात्र पुगेको सेन्टकमले जनाएको छ ।
सेन्टकमका अनुसार, अमेरिकी सैन्य अड्डामा भएको क्षति ‘न्यूनतम’ रहेको र यसले सैन्य सञ्चालनमा कुनै असर पारेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण