बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

८७ वटा नीतिगत विषय गोप्य राख्ने सरकारको निर्णय फिर्ता लिइयोस् : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको सूचनाको हकलाई कमजोर पार्नेगरी सरकारले गरेको नीतिगत निर्णयप्रति खेद् प्रकट गरेका छन् ।  आइतबार सामाजिक सञ्जालमार्फत् नेता कोइरालाले सरकारले...