बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने गरी तयारीमा लागौँ : अध्यक्ष ढुङ्गेल

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशका कमिटीको बैठक शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ । बैठकमा प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले मिसन २०८४ मा एकल बहुमत ल्याउने गरी तयारीमा लाग्न नेता...