सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिनावारीबाहेक अन्य समयमा रक्तस्राव हुने १० कारण

एजेन्सी । महिनाको समयमा योनीबाट रक्तस्राव हुनुलाई सामान्य मानिन्छ । तर, कहिलेकाँही केही महिलाहरुको योनीबाट महिनावारी नभएको समयमा पनि रक्तस्राव हुने गर्छ । महिलाहरु यस्तो समस्यालाई सामान्य रुपमा पनि लिने...