शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेवाः सुन्दरीले देखाए ट्यालेन्ट

१६ औं मिस नेवाः नेपालका १९ प्रतियोगीले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । ट्यालेन्ट शो अन्तर्गत सहभागी नेवार सुन्दरीहरुले आफूमा अन्तरनिहीत प्रतिभा देखाएका हुन् । मिस ट्यालेन्ट उपाधिका लागि उनीहरुले...