वासिङ्टन डिसी । न्यूयोर्कको म्यानह्याटनमा सोमबार गोली चल्यो । २७ वर्षका शेन डेभन तामुराले मिडटाउनमा रहेको ३४५ पार्क एभेन्यूमा सोमबार कार्यालय समय सकिने बेलातिर एम४ राइफलले जथाभावी गोली हानेर केही...