शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपा आयोगमा दर्ता नहुने, स्वतन्त्र उम्मेदवारी दिने तयारी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन आयोगमा दर्ता नहुने भएपछि स्वतन्त्र उम्मेदवारी दिने भएको छ । दल दर्ता गर्न विप्लव नेतृत्वको नेकपाका नेताहरु सरकार र निर्वाचन आयोगमा पुगेर...