बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

तीन मन्त्रीको शपथअघि राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भारतबाट उपचार गरेर फर्किएका राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्डले पहिलो पटक शीतल निवासमा पुगेका हुन्...