सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द

काठमाडाैँ । फिलिपिन्समा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि जनरल सान्तोस अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन अस्थायी रूपमा स्थगित गरिएको छ। यात्रु, कर्मचारी तथा हवाई सेवाको सुरक्षालाई प्राथमिकतामा राख्दै यो निर्णय गरिएको...