तातो नारी शरीरको नि:श्वासले स्पर्श गर्छ । म ब्यूँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रिय निष्क्रिय छन् । बिस्तारै परिवेशको जानकारी...