धेरै दिनको धुलो मैलो अब पखाल्नु पर्छ, आउ, प्रिय हाम्रो मुटु आज साटनु पर्छ ।१। आँखा चिम्ली अँध्यारोमा रोइ बस्दा मैले, जिन्दगीको गोरेटोमा भन आउँछौ कहिले ? ।२। ...