बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण लाइभ अपडेट

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत...