शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुम्जाटार यातायात व्यवस्था कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

सिभिल बैंकले ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका-४, रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालन थालेको छ । सो एक्सटेन्सन काउन्टर उद्‌घाटन प्रदेश नं. १ का पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका हुन्‌ । ...