शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आधा कांग्रेस बोकेर हिँड्दा १०० प्रतिशतको पार्टी बन्दैन, नेतृत्वले बेलैमा सोचोस् : नेता घिमिरे

काठमाडौँ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले पार्टीभित्र सबै पक्षलाई समेटेर सम्मानजनक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरेका छन्।  बागमती प्रदेशस्तरीय विशेष भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले वर्तमान संस्थापन पक्ष एकलौटी...