सुर्खेत । कर्णाली मुख्यमन्त्री यामलाल कँडेलले विगत एक वर्षदेखि रिक्त रहेको प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव नियुक्तिको प्रक्रिया विधिसम्मत तरिकाले अघि बढाउन सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई निर्देशन दिएका छन् । स्रोतका...