सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिकित्ता एक हजार ८३ रुपैयाँ पुग्यो सर्वोत्तमको सेयर मूल्य

काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सेयरको मूल्य कारोबार सुरु भएयता निरन्तर बढिरहेको...