बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

खुलामञ्चलाई खुलै रहन दिऊँ: डा भट्टराई*

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेपसा) का अध्यक्ष डा बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहन दिनुपर्ने बताएका छन् । खुलामञ्च मासेर अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउने काठमाडौँ महानगरपालिकाको तयारीप्रति असन्तुष्टि जनाउँदै भट्टराईले...