बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान : वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो...