काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्यमा एक प्रतिशतभन्दा बढीको गिरावट आएको छ। पश्चिम एसियामा जारी अन्योलका बिच उच्च मूल्यवृद्धिलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर बढाउन सक्ने अपेक्षाका कारण सुनको मूल्य...