मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै

हैदराबाद । हैदराबादको सन्ध्या थिएटरमा भएको दुर्घटनाको मामलामा दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता अल्लू अर्जुन सोमबार नामपल्ली अदालतमा भर्चुअली उपस्थित हुने भएका छन्।  अदालतले उनलाई व्यक्तिगत रूपमा उपस्थित हुन समन जारी...