बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा आज (सोमबार) दिउँसो एक ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन् । दुर्घटनापछि ट्याक्टर चालक...