काठमाडौं । फरक फरक तीन स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार जाजरकोटको नलगाड नगरपालिका-३ बिरखोलास्थित सडकमा भएको जीप दुर्घटनामा ५ जनाएको मृत्यु...