मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काभ्रे दुर्घटनामा बाबु-छोराको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैंसेपाटीमा आइतबार मिनीट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । अरनिको राजमार्गमा बनेपाबाट...