शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक शून्य समय : कसले के भने ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रयोग विहीन अवस्थामा रहेका बिजुली बसहरूको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले सरकारले...