बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी रहने वा आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने भन्ने विषयमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले तत्काल कुनै निर्णय नगरी थप छलफल गर्ने भएको छ ।...