आजको पञ्चाङ्ग वि.सं.२०८२ साल मंसिर २७ गते । शनिबार । इस्वी सन् २०२५ डिसेम्बर १३ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७...