वासिङटन डीसी । अमेरिकामा उपभोक्ता आत्मविश्वासमा तीव्र गिरावट आएको छ । भूराजनीतिक तनाव, बढ्दो महँगी तथा राष्ट्रपति डोनल्ड ट्रम्पले एकपछि अर्को देशसँग व्यापार युद्ध छेडिरहेको अवस्थामा अर्थतन्त्रप्रति उपभोक्ताको विश्वास खस्किँदै...