आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

एनआरएनएको एकता महाधिवेशन भइछाड्छ, अब रोकिने ठाउँ छैनः कुँवर

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका सदस्य विनोद कुँवरले संघको वैशाख २० देखि २३ सम्म (मे ३–५) तोकिएको एकताको महाधिवेशन कुनै पनि हालतमा भइछाड्ने बताएका छन् ।  सर्वोच्चको परमादेशअनुसार...