सबैलाई थाहा भएको सत्य के हो भने–विचारधारात्मक हिसाबले संसार विभाजित छ । यो विभाजन आज मात्र देखापरेको होइन । करिब ७० हजार वर्ष पहिले पृथ्वीमा सेपियन्सहरू (मानवजातिका पुर्खा) देखापरेदेखि नै...