बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय महिला टिमका प्रशिक्षकको आरोपबारे के भन्छ एन्फा ?

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङले राष्ट्रिय महिला टिमका प्रशिक्षकले बोलेका कुरा भनेर सञ्चारमाध्यममा आएका विषय सत्य नहोस् भन्ने कामना रहेको बताएका छन् । मंगलबार एन्फा कम्प्लेक्स...