आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले फिर्ता गर्‍यो एक सय २५ विघा बढी जग्गा (भूमि व्यवस्था मन्त्रालयको दुईवर्षे कार्यप्रगतिसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको जानकारी दिएकी छिन् । उनले...