बिहीबार, ०५ असार २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या भयो : मन्त्री मोदी

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन् ।  बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्त्वको विषयबारे बोल्दै उनले पार्टी पिच्छेका...