काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गरी व्यक्तिगत रूपमा राखिएका इजाजत पत्र प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको छ । काठमाडौँका सहायक प्रजिअ...