बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पाठेघरको मुखको क्यान्सरको राष्ट्रव्यापी सचेतना अभियान सुरु

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरको  राष्ट्रव्यापी सचेतना अभियान सुरु भएको छ ।  एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभाग (DFAT) को संयुक्त सहकार्यमा पाठेघरको मुखको...