बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संविधान संशोधनमा तमलोपाको सुझाव : 'समग्र मधेस दुई प्रदेश' र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हाेस्

काठमाडौँ । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले संविधान संशोधनका लागि गठित कार्यदललाई आफ्नो औपचारिक सुझाव बुझाएको छ। पार्टीले सङ्घीयताको सुदृढीकरण, निर्वाचन प्रणालीमा सुधार र मधेस आन्दोलनको पहिचानलाई प्राथमिकता दिँदै ८ बुँदे...