बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिएका गुरुङको दाबी– राजनीतिबाट सन्यास लिन्छु एमालेमा फर्किन्न

बुटवल । कार्यविभाजनप्रति असन्तुष्ट जनाउँदै राजीनामा घोषणा गरेका एकीकृत समाजवादी लुम्बिनी प्रदेशका सचिव एवम् केन्द्रीय सदस्य राजु गुरुङले राजनीतिबाट सन्यास लिने तर एमाले नफर्किने बताएका छन् । पार्टीले विभाजन...