बलिउड अभिनेता ऋतिक रोशन यतिबेला उनको नयाँ फिल्म ‘वार’ को प्रमोशनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘सुपर–३०’ को सफलतापछि ऋतिक पुनः नयाँ फिल्मको प्रमोशनको लागि विभिन्न कार्यक्रममा व्यस्त हुन थालेका...