शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सरकारी सम्पत्ति प्रयोग गरी प्रचारप्रसार गर्न पाइँदैन : आयुक्त भण्डारी

निर्वाचन आयोगले सरकारी सम्पत्तिको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएको छ । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा...