बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिँदै, ५६ वटा स्वचालित क्यामेरा जडान गरिने

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवाको गणना गरिने भएको छ। नाउर र झारलको वैधानिक सिकारका लागि विश्वविख्यात यस आरक्षको उच्च हिमाली भेगमा हिउँ...