शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएकी छन् ।  नेकपा (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका समिति दाङले...