बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सरकारी सञ्चारमाध्यमले जनताको भाषा बोल्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गौरवपूर्ण इतिहास र ऐतिहासिक विरासत बोकेको ‘गोरखापत्र’लाई प्रतिस्पर्धी र विश्वसनीय बनाउन आन्तरिक व्यवस्थापनलाई सबल पार्नुपर्ने बताएकी छन् । गोरखापत्र प्रकाशनको...