बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

'लोकतन्त्रको विकल्प सदृढ लोकतन्त्र, संघीयताको विकल्प कमजोरीरहित संघीयता हो'

काठमाडौँ । लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रुपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले...