काठमाडाैँ । आगामी विश्वकपले विश्वव्यापी सट्टेबाजी बजारमा अभूतपूर्व उछाल ल्याउने अपेक्षा गरिएको छ । सट्टेबाजी विज्ञहरूले प्रतियोगिताबाट मात्रै ५० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरेका छन्, जसले...