बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दैनिक उपभोग्य वस्तु खरिदमा लचिलो, तस्करीमा निर्मम हुने अर्थमन्त्री वाग्लेको घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सीमा क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई दैनिक उपभोगका सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा भने कडा रूपमा प्रस्तुत...