शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भिजिट भिसाको दुरुपयोग रोक्न वैदेशिक रोजगार प्रक्रिया सरलीकरण गर्नुपर्छ : पूर्व मुख्यसचिव बैरागी

काठमाडौं । नेपाल सरकारका पूर्व मुख्यसचिव शंकरदास बैरागीले भिजिट भिसाको दुरुपयोग बढ्नुको मुख्य कारण वैदेशिक रोजगार प्रक्रियामा रहेका जटिलता र अप्ठ्याराहरू रहेको बताएका छन्। शुक्रबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...