बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको ४६ औं शाखारहित बैंकिङ्ग सेवा मोरङको हरैचामा

मोरङ– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मोरङको हरैचामा ४६औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।  बिहिबार आयोजित एक कार्यक्रममा...