मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो

रसुवा । रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद...